२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

शहरको सुन्दरता विगारेको भन्दै वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारी पक्राउ


प्रकाशित: विहिबार, २८ असार २०७५, १६ः२२ बजे
- महानगरखबर

काठमाडौँ । शहरको सुन्दरता विगारेको भन्दै नेट प्रदायका कम्पनीका कर्मचारीहरु काठमाडौ महानगरपालिकाले पक्राउ गरी सचेत गराएको छ ।

 
जथाभावी तार टाँगेर शहरलाई कुरुप बनाएको भन्दै कामपा–१६ ले तीन वटा इन्टरनेट सेवा प्रदायक कम्पनी वल्र्ड लिंक, भायोनेट र नेट म्याक्सका कर्मचारीलाई नियन्त्रणमा लिई आगामी दिनमा यसो नगर्न निर्देशन दिएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika