काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका हरिभक्त महर्जन काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका छन ।
महर्जनकी श्रीमति लक्ष्मीलाई प्रहरीले जेठ १२ गते नै पक्राउ गरेपछि उनी अदालत पुुगेका हुन । प्रहरीका अनुसार उनीहरूको खाता प्रयोग भएको देखिएको योसँगै पक्राउ पर्नेको संख्या १८ पुगेको छ । अझै १२ जना फरार रहेका छन ।
अदालतले अहिलेसम्म १५ जनाको बयान लिइसकेको छ ।
Categorized in राष्ट्रिय