७ बैशाख २०८१, शुक्रबार
Header

शनिवार उपसभामुखको निर्वाचन, कांग्रेसबाट मुक्ताकुमारी र रास्वपाका इन्दिराले उम्मेदवारी दिइन


प्रकाशित: शुक्रवार, ६ माघ २०७९, १६ः०० बजे
- महानगरखवर

काठमाडौं । भोली (शनिवार) प्रतिनिधिसभाको उपसभामुखको लागि निर्वाचन हुने भएको छ ।


उपसभामुख पदकाको  लागि नेपाली कांग्रेस र सत्तारुढ दलबाट राष्टिय स्वतन्त्र पार्टीले उम्मेदावारी दर्ता गराएका छिन । 


शुक्रवार कांग्रेसबाट मुक्ताकुमारी यादवले र रास्वपाका इन्दिरा रानामगरले उपसभामुख पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन ।

 
यादवको कांग्रेस नेता बद्री पाण्डे तथा समर्थकमा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ल रहेका छन ।


धनुषाकी यादव समानुपातिक सांसद हुन ।


संघीय सचिवालयले शनिवार १ बजे प्रतिनिधिसभाको बैठक बोलाएको छ । 

 



 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD