१५ बैशाख २०८१, शनिबार
Header

शताब्दी पुरूष सत्यमोहन जोशीले पाए पहिलो ई–पासपोर्ट


प्रकाशित: बुधवार, १ मंसिर २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । बाङगमय शताब्दी पुरुष सत्यमोहन जोशीले नेपालको पहिलो ई–पासपोर्ट पाएका छन । 


जोशीलाई एक कार्यक्रमविच परराष्ट्र मन्त्री नारायण खड्काले साधारण ई–पासपोर्ट हस्तान्तरण गरेका थिए । 


जोशीले विद्युतीय राहदानी पाएपछि खुसी व्यक्त गर्दै सरकारलाई सफलताको शुभकामना समेत दिएका थिए । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD