१५ बैशाख २०८१, शनिबार
Header

शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने 


प्रकाशित: शुक्रवार, ३१ जेठ २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीलाई भक्तपुरमा नागरिक अभिनन्दन गरिने भएको छ । 


वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समितिले  शुक्रवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । आगामी समितिको प्रचारप्रसार संयोजक नविनप्रकाश श्रेष्ठले शताब्दी पुरुषलाई असार ६ गते नागरिक अभिनन्दन गरिने जानकारी दिए । 


श्रेष्ठले नेपालको कला, शिल्प, साहित्य, सम्पदा, संस्कृति र लोक संस्कृतिको संरक्षणमा उनले पुराएको योगदानको स्मरण गर्दै अभिनन्दन गर्न लागिएको बताए । 


अभिननदन समारोह सम्पन्न गर्न नरेन्द्रभक्त हाडाको संयोजकत्वमा २०१ सदस्यीय मूल समारोह समिति गठन गरेको छ । 


असार ६ गते शुक्रबार मध्यपुरथिमिको बाहाखाबजारबाट शङ्खधर चोकसम्म र भक्तपुरको दत्तात्रयबाट सूर्यविनायकसम्म विशाल शोभा ¥याली गर्दै सूर्यविनायकको अजिमामा आयोजना गरिने समारोहमा अभिनन्दन गरिने भएको छ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD