११ बैशाख २०८१, मंगलबार
Header

शताब्दी पुरुष जोशीको जन्म दिनमा ललितपुर महानगरद्वारा विदाको घोषणा


प्रकाशित: मंगलवार, १७ बैशाख २०७६, १८ः५० बजे
- महानगरखवर

काठमाडौं । बैशाख ३० गते शताब्दी पुरुष सत्यमोहन जोशी सय वर्ष पुगेको अवसरमा ललितपुर महानगरपालिकाले ललितपुरमा सार्वजनिक विदाको घोषणा गरेको छ । 


सँस्कृतिविद जोशी १०० वर्ष पुगेको अवसरमा महानगरले बर्षभरी विभन्न कार्यक्रम गरी जन्मशताब्दी मनाउने भएको महानगरपालिकाले सोमबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको थियो ।  


जोशीले नेपाली कला, सँस्कृति र साहित्यमा महत्पूर्ण योगदान पुराएकोले महानगरको यो बृहत सम्मान भएको प्रमुख चिरीबाबु महर्जनले बताएका छन । 


जोशीको जन्मशताब्दी महोत्सव मनाउन मेयर महर्जनको संयोजक्त्वमा १ सय ११ सदस्य समिति गठन गरिएको छ । 


सो समितिले २०७७ सालसम्म जन्मशताब्दीका विभन्न कार्यक्रमहरु गर्ने छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD