२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

शंकास्पद इन्काउन्टरबारे अनुसन्धान गरिने ः गृहमन्त्री थापा


प्रकाशित: बिहिबार, २४ साउन २०७५, १६ः१३ बजे
- महानगरखबर

काठमाडौं । काडाँघारी अपहरण प्रकारणमा मारिएका निशान खड्काका अपहरणकारीहरु गोपाल तामांग र अजय तामांगको प्रहरीद्धारा गरिएको इन्काउन्टरको अनुसन्धान गरिने भएको छ । 


गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले विहिबार राज्यव्यवस्था समितिको बैठकमा सो कुरा बताएका हुन । सरकारका कुनै आधिकारीक धारणा अलिहेसम्म नआईरकेको बेला गृहमन्त्री थापाले शंकास्पद भनिएको सो इन्काउन्टरको अनुसन्धान हुने समितिलाई जानकारी दिएको हो । 


राज्य व्यवस्थासमिति सदस्य देवेन्द्र कँडेलले इन्काउन्टरको विषयमा सोधपुछको लागि महानिरीक्षक र सम्बन्धित पदाधिकारीलाई समितिमा बोलाउन माग गरेका छन् । 


प्रहरीले अपहरणकारीहरुको जवाफी फायरमा आत्मरक्षाको लागि गोली चलाएको बताउँदै आएपनि प्रहरीले अपहरित बालकलाई बचाउन असफल भएपछि इन्काउन्टरको नाममा उनीरुको हत्या भएको भन्दै यतिखेर सर्वत्र आलोचना भईरहेको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika