काठमाडौं । काठमाडौंको ठमेल र लाजिम्पाट क्षेत्रका व्यवसायीहरुलाई धाक धम्की दिई रकम असुली गर्ने एक पक्राउ परेको छ ।
महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले लाजिम्पाट खुर्सानीटारबाट काठमाडौं महानगरपालिका–२ लाजिम्पाट सकुनामार्ग डेरा गरी बस्ने ३१ बर्षीय सुदिप गुरुङलाई शनिबार पक्राउ गरको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in बजार