७ बैशाख २०८१, शुक्रबार
Header

व्यवसायी तथा समाजसेवी रमेश महर्जनको निधन


प्रकाशित: सोमवार, १ कातिक २०७८, १६ः०० बजे
- महानगरखबर

काठमाडौं । व्यवसायी तथा समाजसेवी रमेश महर्जनको सोमवार निधन भएको छ । 


नेपाल संवत न्हूदँ समारोह समिति ११४१ का अध्यक्ष समेत रहेका महर्जनको निमोनियाको कारण मृत्यु भएको बताईएको छ । 


महर्जन रत्न आभूषण महासंघका अध्यक्ष, आर.वि. डायमण्डका संचालनक, नेपाल मण्डल टेलिभिजनका अध्यक्ष, बिबेकशील साझा पार्टीका केन्द्रिय सदस्य समेत हुन । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD