८ बैशाख २०८१, शनिबार
Header

वैशाख २६ गते वजेट अधिवेशन वोलाउन सिफारिस


प्रकाशित: आईतवार, २१ बैशाख २०७७, १३ः०० बजे
- महानगरखबर

काठमाडौं । आइतबार बसेको मन्त्रिपरिषद बैठकले संसदको वजेट अधिवेशन वोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।


वैशाख २६ गते अधिवेखन बोलाउन सिफारिस गरिएको हो । सरकारले जेठ १४ गते नयाँ आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD