काठमाडौं । वीर अस्पताल अगाडी सडकपेटी छेउमा रहेको संरचना हटाएको छ ।
काठमाडौं महानगरपालिकाले सो टहरामा डोजर चलाएर भत्काई दिएको छ । यस अघि सो टहरामा रहेको औषधीपसलहरु हटाएको थियो ।
आईतवार महानगरको नगरप्रहरीको एक टोलीले डोजर लगाई सो संरचनाहरु भत्काएको हो । काठमाडौं महानगरले महानगरभित्र रहेका यस किसिमका अबैध संरचना हटाउने कार्यलाई निरन्तरता दिँदै आएको छ ।


तस्वीरहरुः अन्जितमान डंगोल/महानरखबर
Categorized in स्थानिय