१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

वीर अस्पतालमा पनि कोरोना परिक्षण सुरु


प्रकाशित: शुक्रवार, २९ चैत्र २०७६, १९ बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पतालमा पनि कोरोना भाईरस (कोभिड–१९) को परिक्षण सुरु भएको छ । 


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाले नियमित पत्रकार सम्मेलनमा वीरमा कोरोना परिक्षण बारे जानकारी दिएको हो । 


अब काठमाडौं उपत्यकामा परीक्षण स्थल दुई पुगेको छ । यसअघि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मात्र परीक्षण हुँदै आएको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex