२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

वीर अस्पतालको पर्खाल भत्किँदा ४ जना घाइते


प्रकाशित: आईतवार १७ बैशाख २०८०, १५ः४० बजे
- महानगरखबर

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको पर्खाल भत्किँदा चार जना घाइते भएका छन । 


प्रहरीका अनुसार आईतवार दिउँसो साढे २ बजेतिर पर्खाल भत्किएपछि घाईते भएकाहरुको ट्रमा सेन्टरमा उपचार भईरहेको छ ।


पर्खाल पुरानो र पानी परिरहेको कारणले पर्खाल भत्किको हुन सक्ने प्रहरीको अनुमान छ । 


घाईतेहरु सबै विरामी कुरा भएको प्रहरीले बताएका छन । 

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex