७ बैशाख २०८१, शुक्रबार
Header

वीरगन्जको नारायणी अस्पतालवाट २ जना कोरोना संक्रमित भागे


प्रकाशित: बुधवार, ३१ बैशाख २०७७, १६ः५० बजे
- महानगरखबर

काठमाडौं । वीरगन्जको नारायणी अस्पतालमा उपचारत २ जना कोरोना संक्रमित युवा भागेका छन । 


उनीहरु अस्पतालको आईसोलेसन कक्षावाट भागेको र उनीहरुको खोजी भईरहेको समाचार सेतोपाटीडकमले प्रकाशित गरेको छ । 


समाचार अनुसार अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले घटनाबारे जानकारी लिने कार्य भईरहेको छ । 


उक्त अस्पतालमा ६९ जना कोरोना संक्रमितको उपचार भईरहेको छ ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD