७ बैशाख २०८१, शुक्रबार
Header

वीरगञ्ज भन्सार नाका ३ दिन बन्द हुने


प्रकाशित: विहिवार, २७ बैशाख २०७६, १३ः२० बजे
- महानगरखवर

काठमाडौं । देशकै प्रमुख भन्सार नाका वीरगञ्ज शुक्रवारदेखि ३ दिन सम्म हुने भएको छ । 


भारतीय पक्षको आग्रहमा वैशाख २७ गतेदेखि २९ गतेसम्म अर्थात मे १० देखि १२ तारिकसम्म्म ३ दिन नेपाल भारतको सीमा नाका बन्द हुने प्रहरी अधिकारीले बताएका छन । 


भारतमा भईरहेको लोकसभा निर्वाचनको क्रममा विहरामा हुने निर्वाचनलाई ध्यानमा राख्दै सो नाका बन्द हुने भएको हो । 


बिहारलगायत ७ राज्यको ५९ लोकसभा सीटमा १२ मे अर्थात वैशाख २८ गते निर्वाचन हुँदैछ । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD