१ जेठ २०८१, मंगलबार
Header

विहानै पेप्सीकोलामा बसले अन्य तीन सवारीलाई ठक्कर दिँदा ७ जना घाईते 


प्रकाशित: आइतवार, १७ भाद्र २०८०, ०९ः०० बजे
- महानगरखबर

काठमाडौं । आइतवार विहान काठमाडौंको पेप्सीकोलामा एक मिनी बसले मोटरसाईकल, स्कुटर र एक जीपलाई ठक्कर दिँदा ७ जना घाईते भएका छन । 


प्रहरीका अनुसार घाइतेहरुलाई वीर अस्पताल ल्याएको छ । उनीहरुको अवस्थाबारे थप जानकारी आउन बाँकी छ । 


मिनि बस जडिबुुटी तर्फ गईरहको मिनी बस बा ३ ख ४८४८ ले बा ६ च ५३४२ नम्बरको जिप‚ बाप्र ०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल र बाप्र ०२–०३७ प ५३११ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।


घट्ना विहान ७ः४५ को समयमा भएको प्रहरीले बताएको छ । 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD