१४ भाद्र २०८३, आइतबार
Header

विहानै ग्यास बुलेट त्रिसुलीमा खस्यो, चालकको मृत्यु


प्रकाशित: प्रकासित ः बिहिवार, १४ बैशाख २०७५, २०ः२२ बजे
- जेम्सज्वेलरीखबर


काठमाडौं । आज विहानै भारतबाट ग्यास बोकेर काठमाडौंतर्फ आउँदै गरेको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा चालकको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

 
बीआर ५५ क्यूएच ८६३० नम्बरको ग्यास बुलेट गजुरी गाउँपालिका–२ फुर्केखोला र मलेखुको बीचमा दुर्घटना भएको हो । 


जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार, बुलेटका चालक भारत जब्बु रजौरीका ३६ वर्षीय सुरेन्द्र सिंहको घटनास्थलमै मृत्यु भएको हो ।

asteriskhubs
Home Page Bottom Second


maharjan complex