१७ आषाढ २०८३, बुधबार
Nepal Bank AD 2082 mansir

विहानै कुपण्डोलमा बिजुलीको पोलमा तिव्र गतिको कार ठोक्किदा...


प्रकाशित: शनिवार, २९ बैशाख २०८१, १२ः३५ बजे
- महानगरखवर

काठमाडौं । शनिवार विहान ललितपुरको कुपुण्डोलमा एक तिव्र गतिको कार बिजुली पोलमा ठोक्किदा पोलनै भाँचिएको छ । 


प्रहरी प्रभाग कुपन्डोलका अनुसार बिहान करिब साढे ५ बजे बागमती प्रदेश ०१–०२९ च ४२८२ नम्बरको कार सडक छेउको बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको हो । 


चालकले मापसे र तीव्र गतिका कारण कार बिजुलीको पोलमा ठोक्किएको हो । दुर्घटनाबाट कारको अघिल्लो भागमा क्षति पुगेको छ।


कार चालक सातदोबाटो घर भएका ४५ वर्षीय सञ्जिब जोशी सकुशल हुन । उनी सकुशल अवस्थामा रहेको हाल उनी प्रहरी नियन्त्रणमा रहेको छ ।  

 

asteriskhubs
Home Page Bottom Second


maharjan complex