१९ बैशाख २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

विस्तारै बढ्दै कोभिड 


प्रकाशित: विहिवार, १४ पुस २०७९, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । कोरोना संक्रमण विस्तारै बढ्न थालेको छ । 


पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 


मन्त्रालयका अनुसार ८५८ जनामा गरिएको नमुना परीक्षणमध्ये ३१९ जनाको पीसीआर परीक्षण गर्दा १४ जनामा संक्रमण देखाएको हो ।


यसअघि मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १६ जना कोरोनाका संक्रिय संक्रमित थिए ।

 
यस्तै सोमबार १ जनामा कोरोना संक्रमित थिए भने १० जना कोरोनाका सक्रिय संक्रमित थिए भने बिहीबार २७ जना कोरोनाका संक्रिय संक्रमित पुगेका छन ।


 

asteriskhubs
Home Page Bottom Second


pahachare and new year 2083 ad
new year 2083
maharjan complex