२० बैशाख २०८१, बिहिबार
Header

विस्काः जात्राको अवसरमा आज टोखामा सार्वजनिक विदा 


प्रकाशित: सोमवार, ४ बैशाख २०८०, १०ः०० बजे
- महानगरखबर

काठमाडौं । विस्काः जात्राको अवसरमा टोखा नगरपालिकाले सोमवार सार्वजनिक विदा दिएको छ । 


नगरपालिकाले ऐतिहासिक विस्का जात्रा भव्य र सभ्य रुपमा मानाउन विदा दिएको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन । 


आज टोखा नगरपालिकाभित्रका वडा कार्यालय तथा स्वास्थ्य संस्था, विद्यालयहरू बन्द रहनेछ । 


सामाजिक सद्भावका साथ मनाइने टोखाको बिस्केट जात्रामा विशेष खटमा सजाइएका गणेश, कुमारी, सपनतीर्थ, मसानकाली र चण्डेश्वरी लगायतका देवीदेवतालाई नारायण पोखरीमा स्नान गराउने चलन रहेको छ ।


भिडियोः 



asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD