२५ माघ २०८१, शुक्रबार
Nepal Bank AD

विष्णुमति खोलामा आएको बाढी, हेरौं तस्वीरहरु


प्रकाशित: शनिवार, २२ असार २०८१, १६ः४० बजे
- महानगरखवर

काठमाडौं । बर्षाको कारण काठमाडौं उपत्यकाको नदी तथा खोलाहरुमा जल सतह बढेको छ ।


शुक्रबार रातिदेखिको वर्षाले वाग्मती, विष्णुमती, धोबिखोला, मनोहरा खोला, हनुमन्ते खोलामा जलसतहक बढ्दा किनारमा रहेका टहराहरु डुबानमा परेका छन । 


उपत्यकाभरि हालसम्म कति घरटहरा डुबानमा परे भन्ने यकिन विवरण आइसकेको छैन । 

 


भक्तपुरमा मध्यपुर थिमी नगरपालिकास्थित दिव्येश्वरी प्लानिङनजिक मनोहरा खोलाले १८ वटा टहरा डुबानमा परिेपछि त्यहाँ बस्ने  ५६ जनालाई सुरक्षित स्थानमा सारिएको प्रहरीले बताएको छ ।
वाग्मती, विष्णुमतिमामा आएको बाढीका कारण करिडोर सडकहरुसमेत जलमग्न भएको छ । 

 

 

 


तस्वीरहरुः बिज्जु श्रेष्ठ/महानगरखबर 
 

asteriskhubs
Home Page Bottom Second


Nepal Bank AD
maharjan complex