८ बैशाख २०८१, शनिबार
Header

विश्व सुन्दरी क्यारोलिनले गरिन नेपाल घुम्ने इच्छा


प्रकाशित: शुक्रवार, ४ कातिक २०७९, १९ः०० बजे
- महानगरखबर

काठमाडौं । २०२२ की विश्व सुन्दरी क्यारोलिना बिलवस्काले नेपाल घुम्ने इच्छा गरेकी छिन ।  


क्यारोलिनाले नेपालको प्राकृतिक सौन्दर्यबारे धेरै सुनेकाले आफूलाई नेपाल भ्रमण गर्ने चाहना भएकोले एक दिन अवश्यनै नेपाल आउने बताएकी छिन । 


लन्डनस्थित डोरचेष्टर होटलमा आयोजित ‘दिगो विकासका लागि विश्वव्यापी लगानी’ सम्मेलनका क्रममा विश्व सुन्दरीले भनिन्, ‘मलाई हिमालै हिमाल र गौतम बुद्धको देशमा पुग्ने धोको छ, एक दिन अवश्य जानेछु ।‘


पोल्याण्डकी २३ वर्षीया सुन्दरी क्यारोलिनाले मिस वल्र्डको उपाधि जितेकी हुन । 

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD