८ बैशाख २०८१, शनिबार
Header

विश्वलाई भारतले ‘बुद्ध’ दिएको छ– भारतीय प्रम मोदी


प्रकाशित: शनिवार, ११ असोज २०७६, १२ः१० बजे
- महानगरखवर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतले विश्वलाई युद्ध नभएर बुद्ध दिएको बताएको छ । 


शुक्रवार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै बुद्धको उदाहरण प्रस्तुत गरेर विश्वलाई शान्तिको सन्देश दिएको बताए ।


मोदीले भने, ‘सबैभन्दा ठूलो बलिदान यदि कुनै देशले दिएको छ भने त्यो भारतले हो, हामी त्यो देशका बासिन्दा हौं, जसले विश्वलाई युद्ध होइन, बुद्ध दिएको छ, शान्तिको सन्देश दिएको छ ।’ 


आतंकवाद विश्वको लागि खतरा भएको बताउँदै आतंकवादविरुछ एक जुट हुन आग्रह गरे ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD