११ बैशाख २०८१, मंगलबार
Header

विश्वको अरबपतिहरु बस्ने देशहरु


प्रकाशित: शनिबार, २६ साउन २०७५, १०ः५७ बजे
- महानगरखबर

काठमाडौं । विश्वका अरबपतिहरु बस्ने देशहरुबारे एक ऐजेन्सीले भर्खरै एक तथ्यांक प्रस्तुत गरेको छ । 


नाईट फ्रेंक एलएलपी ऐजेन्सीले सन् २००९ देखि गरेको खोज अनुसन्धानबाट अमेरिकी महाद्विपमा विश्वका अरपतिहरु बस्ने गरको आप्mनो रिपोर्टमा देखाएको छ । 


सबैभन्दा बढि अमेरिकामा र क्यानाडामा (३१.८) प्रतिशत बस्ने गरेको छ । पचास करोड अमेरिकी डलर भएका अवरपतिहरु नै यस क्षेत्रमा बस्ने रिपोर्टमा उल्लेख गरेको छ । 


रियल स्टेट ऐजेन्सी तथा कन्सलटेन्सीको रुपमा बेलायतमा १८९६ मा स्थापना भएको नाईट फ्रेंक एलएली ऐजेन्सीको यस रिपोर्ट अन्तर्गत एसियामा (२८.१) प्रतिशत र युरोपमा    (२५.४) प्रतिशत अरपतिहरु बस्ने गरेको छ । 


बाँकी १५ प्रतिशत मध्य ऐसिया, अष्ट्रेलिया, रुस, राष्ट्रमण्डलका स्वतन्त्र देश, लैटिन अमेरिका अफ्रिकामा बस्ने गरेको ऐजेन्सीको रिपोर्ट छ । 


बीबीसी
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD