काठमाडौं । सरकारका कानुनमन्त्री शेरबहादुर तामाङले आज दिउँसो पत्रकार सम्मेलन गरेर राजीनामा दिने भएका छन् ।
मन्त्री तामांगले बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुले सर्टिफिकेटको लागि आफ्नो अस्मिता बेच्न बाध्य भएको भनी दिएको अभिव्यक्ति सर्वत्र आलोचना भएपछि उनी दवावमा परेका छन् ।
नेपालमा मेडिकल कलेज खोल्नुपर्छ भन्ने पक्षमा समेत रहेको कारण सरकारकै नीति विपरित लगेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ ।
पछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।
Categorized in राष्ट्रिय