२२ बैशाख २०८१, शनिबार
Header

विरोधपछि हनुमानढोकमा राखिएको डमी सार्वजनिक शौचालय हटाइयो


प्रकाशित: विहिवार, २५ असोज २०८०, १७ः०० बजे
- महानगरखबर

काठमाडौं । हनुमानढोकाको कालभैरव मन्दीर पछाडी डमी शौचालय राखेकोमा अनुुचित भएको भन्दै विरोध भएको छ । 


विश्व सम्पदा परिसरमा, त्यो पनि भगवनकै पछाडी सार्वजनिक शौचालयको डमी राख्न नुहने भन्दै विरोध भएपछि हटाएको हो । 


हुनुमानढोका दरवार संरक्षण कार्यक्रम प्रमुख चन्द्रगोपाल प्रधानले कालभैरव परिसरमा शौचालयको डमी राखेको थाहा पाएपछि हटाएको बताएको छ । 


प्रधानका अनुसार महानगरको स्वास्थ्य विभागले सार्वजनिक शौचालयको विषयमा महानगरवासीलाई जनचेतना दिने उद्देश्यले डमी सार्वजनिक शौचालय प्रदर्शन गरको जानकारी दिए । 


‘महानगरमा सार्वजनिक शौचालयको महत्व बुुझाउन डमी सार्वजनिक शौचालय राखेर बुुझाउन खोजिएको मात्र हो ।’ उनले भने । 



स्वास्थय विभागले गरेको भने पनि डमी शौचालयको बोर्डमा वाटर एड, टक टवाईलेट लेखिएको छ । 

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD