२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विराटनगर महानगरपालिका मेयर भ्रष्टचारमा तानिए, कोटेशनमा काम लगाएर भ्रष्टाचार


प्रकाशित: बुधबार, २ साउन २०७५, ०९ः३१ बजे
- महानगरखबर

काठमाडौ । विराटनगर महानगरपालिका मेयर भीम भीम पराजुली आर्थिक अनियमितामा परेपछि विवादित बनेको छ । मेयर पराजुलीलाई आर्थिक अनियमिता गरी भ्रष्टाचार गरेको अरोप छ ।

 
महानगरका विभिन्न विकास निर्माणको कामहरु आफू खुसी कोटेशनमा दिई भ्रष्टचार गरेको समाचार सञ्चारमाध्यममा आउन थालेको छ । एउटै कामलाई फुटाएर विभिन्न शिर्षकमा काम गरी आर्थिक अनियिमता गर्ने गरेको बुझिएको छ ।

 
महानगरपालिकाले ५ लाख भन्दा बढीको कामलाई टेण्डर आव्हान गर्नुपर्ने हुन्छ । पराजुली मेयर भएपछि यस्ता कामहरुलाई कोटेशनका भरमा काम गर्ने गरेको छ ।

 
महानगरपालिका भवनको सभाकक्षको मर्मत–सम्भारमा ३७ लाख रुपैयाँको इस्टमेटलाई विभिन्न शीर्षकमा ८ भागमा फुटाएर कोटेसनमा काम गराइएको छ । त्यस्तै वीरेन्द्र सभागृहमा २० लाखको कामलाई ४ भाग लगाएर कोटेसनमा गराइएको छ ।

 
महानगरकै इेलक्ट्रिक इन्जिनियर अनिल सिंहको नेतृत्वमा यस्ता कोटेसनका काम हुने गरेको छ । सिंहले मेयर पराजुलीको  आदेशअनुसार महानगरपालिका भवनको सभाकक्ष र वीरेन्द्र सभागृहको मर्मत सम्भारको काम कोटेसनमा गरेको स्वीकार गरको छ । 
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika