२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विराटनगर महानगरपालिकाका मेयरको कार्यकक्ष बाहिर बम विस्फोटन, एक घाईते


प्रकाशित: आईतबार, २७ साउन २०७५, १५ः४७ बजे
- महानगरखबर

विराटनगर । विराटनगर महानगरपालिका मेयर भीम पराजुलीको कार्यकक्ष बाहिर बम विस्फोट भएको प्रहरीले जनाएको छ ।


बम विस्फोटन परि एक जना घाईते समेत भएको छ । उनको स्थानीय मेडिकलमा उपचार भईरहेको जनाएको छ  ।


बम विस्फोटनबाट सोफा र सीसाहरुमा क्षति पुगेको छ । अहिले त्यहाँ रहेको स्थानीयवासी, कर्मचारी, सेवाग्राही विस्फोटका कारण त्रसित बनेको छ ।

 
बम विस्फोट गराउने समूहको पहिचान भएको छैन । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika