१२ बैशाख २०८१, बुधबार
Header

विराटनगरमा डेंगुबाट एक जनाको मृत्यु


प्रकाशित: विहिवार, २६ भाद्र २०७६, १९ः३० बजे
- महानगरखवर

काठमाडौं । मोरङको विराटनगरमा डेंगुको संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  


मृत्यु हुनेमा विराटनगर– १० का १८ वर्षीय अभिनाश शर्मा बुधवार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताएका छन । 


सामन्य ज्वरो आएको शर्माको रगत परिक्षण पछि डेंगुको संक्रमण भेटिएपछि मंगलवार गोल्डेन अस्पताल विराटनगरमा भर्ना गरिएको थियो ।  


मोरङमा डेंगुका कारण १५९ जना संक्रमित छन । प्रदेश १ मा पहिलो पटक धरानमा वैशाख ३० गते डेंगु देखिएको हो । सुनसरी धरानमा मात्र तीन हजार ६ सय भन्दा बढी मानिस डेंगुको संक्रमण देखिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD