२४ बैशाख २०८१, सोमबार
Header

विमानस्थलबाट ९६० ग्राम सुनसहित ३ जना पक्राउ


प्रकाशित: मंगलवार, २६ भाद्र २०८०, १५ः४० बजे
- महानगरखबर

काठमाडौ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ९६० ग्राम सुन फेला पारेका छन । 


सोमवार जिल्ला प्रहरी परिसर काठमाडौंले ९६० ग्राम सुनसहित एक जनालाई पक्राउ गरेको थियो भने मंगलवार थप २ जनालाई पक्रउा गरेको हो । 


सुन विमानस्थलको पार्किङबाट बरामद भएको हो । प्रहरीले यसबारे त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD