१४ बैशाख २०८१, शुक्रबार
Header

विमानस्थलबाट ६ केजी सुनसहित ४ भारतीय नागरिक पक्राउ


प्रकाशित: विहिवार, २१ चैत्र २०७५, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । त्रिभुवन विमानस्थलबाट अप्रहरीले ६ केजी सुनसहित ४ जनालाई पक्राउ गरेको । 


प्रहरीले हाल उनीहरुको बारेमा जानकारी दिएको छैन । प्रहरीका अनुसार पक्राउ परेकाहरु थाइ लाइन एयरको विमानमार्फत बैंकक हुँदै काठमाडौं आएका थिए ।


प्रहरीले उक्त सुन सक्कली हो कि नक्कली भनी चाँज गर्दा  ४ सय ९७ दशमलब ६५ ग्राम सुन सक्कली भएको जानकारी दिएको छ । 


सुन तस्करीको जालो फर्दाफास भएको सरकारी दावीलाई पटक– पटक हुने सुन तस्करीले सरकारी दावी उदांगो बनाई दिएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD