२२ बैशाख २०८१, शनिबार
Header

विमानस्थलबाट भारतीय नक्कली नोटसहित युनुस अन्सारी पक्राउ


प्रकाशित: शुक्रवार, १० जेठ २०७६, १३ः०० बजे
- महानगरखवर

काठमाडौं । नक्कली भारतीय रुपियाँ र लागु औषध कारोवारमा पक्राउ परेका युनुस अन्सारी फेरि भारतीय नक्कली नोटसहित पक्राउ गरेको छ । 


त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस अन्सारीसँगै नसरुद्दिन अन्सारी र अन्य २ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार ठूलो परिमाणमा भारतीय नक्कली नोटसहित उनीहरुलाई पक्राउ गरेको हो । 


पक्राउ पर्नेमा नसरुद्दिन अन्सारीको नाम खुलेपनि अन्यको खुलाएको छैन । व्रिफ केशमा भेटिएको सो रकम नक्कली रहेको प्रहरीले विमानस्थल भन्सार कार्यालयका प्रमुख गजेन्द्र ठाकुरलाई उद्धत गर्दै पुष्टि गरेको छ । 


युनुसलाई यस अघि २०७० माघ ११ गते प्रहरीको विशेष व्यूरोले ३५ लाख भारु नोट सहित पक्राउ गरेका थिए
 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD