संखुवासभा । प्रहरी र विप्लव समूहविच संखुसवाभामा जम्काभेट हुँदा गोली चलेको छ ।
प्रहरीका अनुसार गोली चेलेपनि के कति क्षति भएको थाहा चैन । सिलिचोङ गाउँपालिका–१ मा स्थानमा गोली चलेको प्रहरीको भनाई छ ।
थप विवरण आउन बाँकी रहेको र त्यस क्षेत्रमा थप मद्दतको टोली पनि पठाइएको प्रहरीले जनाएको छ ।
Categorized in समाज