१३ बैशाख २०८१, बिहिबार
Header

विप्लव माओवदीका उपत्यका इन्चार्ज माईला लामा पक्राउ


प्रकाशित: आईतबार, ५ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठमाडौं । विप्लव माओवादीको काठमाडौं उपत्यका इन्चार्ज माईला लामा मध्यरातमा काँडाघारीबाट पक्राउ परेका छन । 


विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रिय सदस्य तथा उपत्यका ब्यूरो इन्चार्ज माईला लामासँगै कार्यकर्ता रेशम तामाङ पनि पक्राउ परेका छन । 


उपत्यकाको विभिन्न स्थानमा बम विस्फोटन भएपछि प्रहरीको खोजीमा रहेको लामालाई अपराध अनुसन्धान महाशाखाको टोलीले विशेष सूचनाको आधारमा लामालाई पक्राउ गरेको जनाएको छ । 


पूर्व माओवादी रहेका उनी पछिल्लो समय विप्लव माओवादीमा लागेका थिए । २०६४ को संविधानसभा चुनावमा काठमाडौं बाट उमेद्वार पनि भएका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD