१४ बैशाख २०८१, शुक्रबार
Header

विद्युत प्राधिकरणमा कुलमान घिसिङ आउने संकेत


प्रकाशित: मंगलवार, १९ साउन २०७८, १८ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल बिद्युत प्राधिकरणमा पुनः कुलमान घिसिङलाई ल्याउने तयारी गरिएको छ । 


मंगलबार सरकारका ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री पम्फा भुसाललेप्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिएर सहयोग गर्न आग्रह गरेकी थिइन । 


बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवाकै उपस्थितिमा कार्यकारी निर्देशक शाक्यलाई बोलाएर राजीनामा मागेकी हुन ।


शाक्यको राजीनामा आएपछि घिसिङलाई उर्जा मन्त्री बनाउने प्रक्रिया थाल्ने सरकारको तयारी छ । प्राधिकरणमा घिसिङको आगमनपछि लोडसेडिङ मुक्त भएसँगै प्राधिकरण मुनाफामा समेत गएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD