१३ बैशाख २०८१, बिहिबार
Header

विदेशी फोन नम्बरबाट सावधान रहन दुरसञ्चारको आग्रह


प्रकाशित: विहिवार, ९ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले एक सुचना प्रकाशित गरी विदेशी नम्बरबाट आएको कलबाट सावधान रहन आग्रह गरेको छ । 


पछिल्लो समय विदेशी नम्बरहरु ल्याण्डलाईन टेलिफोन र मोवाईलफोनमा फोन तथा मिस कल आउने गुनोसो बढेपछि प्राधिकरणले सो सुचना जारी गरेको हा ।


प्राधिकरणका अनुसार फोन आउँदा कतिपय मोबाइल प्रयोगकर्ताले रातो देखिने गरेका र ‘स्काम कल’ भनेर आउने गरेको छ ।  जसले गर्दा प्रयोगकर्तालाई त्रसितसमेत बनेको देखिएको छ । 


प्रयोगकर्तालाई ठग्नको लागि आउने यस किसिमको कललाई प्राधिक भाषामा  Wangiri Scam (One Ring Scam भनिन्छ । 


प्राधिकरणले यस्ता फोनहरू हत्तपत्त नउठाउन तथा कल व्याक पनि नगर्न आग्रह गरेको छ । यसले प्रयोगकर्तालाई नोक्सान पुराउन सक्ने प्राधिकरणको भनाई छ । 


प्राधिकरणले यस किसिमको कलको रेस्पोन्स नगरी सोझै प्राधिकरणमा खबर गर्न सबैमा अपिलसमेत गरेको छ ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD