२७ बैशाख २०८१, बिहिबार
Header

विदेशबाट सय ग्राम काँचो सुन ल्याउन कति तिर्नुपर्ला महसूल ?


प्रकाशित: बुधबार, १६ जेठ २०७२, १८ः४० बजे
- जेम्सज्वेलरीखबर

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले हिजो पेस गरेको बजेटमा अव विदेशबाट आउने यात्रुले एक सय ग्राम काँचो सुन कानुनी रुपमै ल्याउन सकिने व्यवस्था गरेको छ ।


विदेशबाट फर्केका यात्रले काँचो सुन ल्याउँदा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम ५ हजार २ सय रुपैयाँ महसूल लाग्छ भने ५० ग्रामभन्दा बढी ल्याएमा प्रति १० ग्रामको ६ हजार २ सय रुपैयाँ महसूल लाग्छ ।

 
१०० ग्रामभन्दा बढी सुन ल्याएमा बढी भएको परिमाण जति जफत गरिने प्रावधान विधेयकमा छ ।

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD