२९ कार्तिक २०८३, शनिबार
Binod Yojesh Ram

विकेन लिम्बुको नेतृत्वमा झापामा पनि अर्धनग्न प्रदर्शन


प्रकाशित: शुक्रबार, २२ भाद्र २०७५, २०ः२३ बजे
- महानगरखबर

काठमाडौं । काठमाडौको सिंहदरवार अगाडी नग्न प्रदर्शनमा उत्रेर चर्चामा आएका विकेन लिम्बुको नेतृत्वमा झापामा शुक्रबार अर्धनग्न जुलुस प्रदर्शन गरेको छ । 


झापाको भद्रपुर नगरपालिकाले तीज कार्यक्रम गर्न लागेको भन्दै लिम्बुको नेतृत्वमा दर्जनौ युवाहरुले अर्धनग्न भएर प्रदर्शन गरेको हो ।

 
जनताबाट उठाइएको करबाट तीज मनाउने कार्यक्रमको विरोध गर्दै प्रदर्शनमा उत्रेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । 


लिम्बु नेतृत्वको चेतनशील युवा समूहका उनीहरुले भद्रपुर बसपार्कबाट अर्धनग्न विरोध ‍¥याली निकाल्दै भद्रपुर बजार परिक्रममा गरेर कोणसभा गरेका थिए ।
 

asteriskhubs
Home Page Bottom Second


nuhadya 1147
binod rajbhandari
Yogesh Khadgi KMC 27
maharjan complex
ramkrisna naya bachat
dev dai naya bachat
kmc 12 bala
bagmati gaupalika