७ आषाढ २०८३, आइतबार
Nepal Bank AD 2082 mansir

वायु प्रदुुषणमा आज काठमाडौं पहिलो सुचीमा


प्रकाशित: आईतवार, ३ बैशाख २०८०, १२ः२० बजे
- महानगरखबर

काठमाडौं । विश्वको वायु प्रदुुषण नाप्ने आईक्युएरका अनुसार आज काठमाडौं पहिलो स्थानमा आएको छ । 


आईक्युएयरका अनुसार आइतबार सबैभन्दा धेरै वायु प्रदुषण भएको सहरमा काठमाडौं एक नम्बरमा पुगेको  । 


काठमाडौंको एयर क्वालिटी इन्डेक्स २०८ छ भने दोस्रो स्थानमा थाइल्यान्डको चियाङ माई सहर छ । 


वातावरण विभागको तथ्यांकअनुसार काठमाडौंको शंखपार्क क्षेत्रमामा सबैभन्दा बढि वायु प्रदुुषण छ भने त्यसपछि भैंसेपाटी, खुमलटार, रत्नपार्क, कीर्तिपुरमा बढी वायु प्रदुषण छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex