१४ बैशाख २०८१, शुक्रबार
Header

वायु प्रदुुषणको असरः  १५ दिनमै कृत्रिम फोक्सो कालो भएपछि हटाइयो


प्रकाशित: शुक्रवार, ८ चैत्र २०८०, १७ः३० बजे
- महानगरखबर

काठमाडौं । पन्द्रदिन अघि स्वास्थ्य दिवसको असरमा स्वास्थ्य मन्त्रालयको गेटमा राखिएको कृत्रिम फोक्सो निकालिएको छ । 


मन्त्रालयले शुक्रवार एक प्रेस विज्ञप्ती जारी गर्दै काठमाडौंमा बायु प्रदुुषण उच्च रहेको बताएको छ । 


‘काठमाडौं उपत्यकामा उच्च स्तरको प्रदुुषणको कारणले उक्त कृत्रिम फोक्सो १५ दिनमै कालो भएको छ । यसले वायुप्रदुुषबाट मानव स्वास्थयमा पार्ने गम्भीर असरलाई बुुझन सहज भएको छ ।’ जारी विज्ञप्तीमा भनिएको छ ।


छोटो अवधिमै फोक्सो कालो भएपछि मन्त्रालयले पृथ्वी दिवसको अवसरमा सो स्थानबाट निकालिर अब विभिन्न स्थानमा जनचेतना अभियानको लागि प्रयोगमा ल्याउने मन्त्रालयले जनाएको छ । 


हेपा फिल्टरबाट बनेको सो एक जोडी कृक्रिम फोक्सो गते चैत्र २४ गते मन्त्रालयको गेट अगाडी राखिएको थियो । 



मन्त्रालयको प्रेस विज्ञप्तीः – 

 


 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD