काठमाडौं । इन्टरेनटको बजारमा अग्रस्थानमा रहेको वल्र्डलिंकले यही भाद्र महिनासम्मको लागि नयाँ अपर लाएको छ ।
वल्र्डलिंकले ‘अफर जम्बो खर्च कम भो’ भन्ने अफर अन्तर्गत ६ महिना अग्रिम भुक्तानी गरे फाईदा फाईदा हुने जनाएको छ ।
६ महिनाको इन्टरनेट खरीद गर्दा ६ महिनाको नेट टिभी र सेटअप बक्स निशुल्क पाईनेछ । त्यसैगरी यो अफर अन्तर्गत २० एमवपिएस अनलिमिटेड इन्टरनेट लागि ८ हजार ४ सय, ३० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि ९ हजार ६ सय ३० रुपैयाँ र ५० एमविपिएस अनलिमिटेड इन्टरनेटका लागि अग्रिम १२ हजार १ सय ५० रुपैयाँ भूक्तानी गर्नु पर्नेछ ।
Categorized in प्रबिधि