१५ बैशाख २०८१, शनिबार
Header

वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठलाई कोरोना संक्रमण


प्रकाशित: सोमवार, ६ बैशाख २०७८, १७ः३० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठसहित परिवारका अन्य सदस्यलाई कोरोना संक्रमण भएको छ ।


कलाकार श्रेष्ठले सोमवार फेसबुकमार्फत आफू र छोरा, छोरी, बुहारी र नातीनालाई कोरोन संक्रमण भएको जानकारी दिएका छन । 


श्रेष्ठले कोरोना लागेपछि सास्ती हुने र यसलाई हेलचेक्राई नगर्न सबैमा अनुरोध समेत गरेको छ । सर्तकता अपनाउन भनेको छ । 


आज श्रेष्ठको जन्मदिन पनि परेकोले शुभकामना दिने सबैलाई धन्यावाद दिएका छन । 


यस अघि अर्का वरिष्ठ हास्यकलाकार हरिवंश आचार्य र उनकी पत्नीलाई कोरोना संक्रमण भएको थियो । 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD