१४ बैशाख २०८१, शुक्रबार
Header

वरिष्ठ पत्रकार विनय कसजूको निधन


प्रकाशित: मंगलवार, १० मंसिर २०७६, १९ः०० बजे
- महानगरखवर

काठमाडौं । बाल साहित्यकार तथा वरिष्ठ पत्रकार विनय कसजूको मंगलवार उपचारको क्रममा निधन भएको छ । 


लामो समयदेखि निमोनिया, मधुमेहलगायत रोगबाट पीडित ६९ वर्षको उमेरमा कसजूको मेडिसिटी अस्पतालमा निधन भएको हो ।


बालसाहित्यमा महत्वपूर्ण योगदान पुराएका कसजूका १०० बालकथाहरु, मुसालाई दोसल्ला र माकुरालाई मोजा, बाँसुरी बजाउने भूत, डल्फिनको गीतलगायतका कृति सार्वजनिक छन । 


कसजुले नेपाल प्रेस काउन्सिल, राष्ट्रिय समाचार समिति राष्ट्रिय सूचना आयोग आदि महत्वपूर्ण संस्थामा रहेर उनले पत्रकारिता क्षेत्रमा योगदान दिए ।


पाल्पाको तानसेनमा २००४ सालमा जन्मेका कसजूको पत्रकारिता र बालसाहित्यको क्षेत्रमा निरन्तर सक्रियता रहेका थिए ।  
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD