६ जेठ २०८१, आइतबार
Header

वरिष्ठ पत्रकार राजेन्द्र स्थापितलाई मातृशोक


प्रकाशित: शुक्रवार, २४ कातिक २०८०, १९ः४० बजे
- महानगरखबर

काठमाडौं । वरिष्ठ पत्रकार तथा जनआस्थाका प्रबन्ध सम्पादक राजेन्द्र स्थापितलाई मातृशोक परेको छ । 


बुधवार स्थापितका ममतामयी आमा नीलप्रभा स्थापितको उपचारको क्रममा असायमिक निधन भएको थियो । 


उहाँको ८५ बर्षको उमेरमा किष्ट अस्पतालमा निधन भएको परिवारजननले बताएका छन । 


विहिवार नै पशुपतिस्थित विद्युत शवदाहगृहमा उहाँको अन्त्येष्टि गरिएको छ । दिवंगत स्थापितका ६ छोरा र एक छोरी हुनुहुन्छ ।

 

asteriskhubs
Home Page Bottom Second


nepal bhasa AD
Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD