१४ बैशाख २०८१, शुक्रबार
Header

वरिष्ठ पत्रकार याम प्रधानको निधन


प्रकाशित: विहिवार, १७ पुष २०७६, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । वरिष्ठ पत्रकार याम प्रधानको विहिवार निधन भएको छ । 


ईटहरीको भोजपुर टोलमा विहान साढे ३ बजे निधन भएका प्रधान नेवाः खलः इटहरीका आजिवन सदस्य पनि हुन ।


लामो समयदेखि मृगौला विरामी पीडित प्रधानले नियमित रुपमा डाइलोसिस गर्दै आएका थिए । 


नेपाल पत्रकार महासंघ सुनसरीको पूर्व अध्यक्ष पत्रकारितासँगै समाज सेवामा पनि क्रियाशिल रहेका थिए । 


नेवाःपत्रकार राष्ट्रिय दबूले स्व. प्रधानलाई नेवाः पत्रकारिता पुरस्कारसहित विशेष सम्मान गरेको थियो ।
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD