१५ बैशाख २०८१, शनिबार
Header

लोकसेवा विज्ञापन खारेजको माग गर्दै आयोगको कार्यालय घेराउ गरिँदै


प्रकाशित: विहिवार, २ साउन २०७६, ०९ः०० बजे
- महानगरखवर

काठमाडौं । असामेवशी लोकसेवा विज्ञापन विरुद्ध विहिवार लोकसेवा आयोगको कार्यलय घेराउ गरिने भएको छ । 


विहान ९ बजे आयोगको कार्यलय घेराउन गर्ने नेपाल आदीवासी जनजाति महासंघले जनाएको छ । 


आयोगले असंवैधानिक रुपमा विज्ञापन प्रकाशित गरेर आदीवासी, दलित, अल्पसंख्यक, मुस्लिम समुदायको आरक्षण कटौती गरेपछि महासंघ सडक संघर्षमा उत्रेको हो । 


यस अघि राजधानीमा सिटी जुलुस, मसाल जुलुस, माईतीघर मण्डलामा व्यापक प्रदर्शनसहित विरोध जनाएको थियो । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD