१४ बैशाख २०८१, शुक्रबार
Header

लोकसेवा विज्ञापनविरुद्ध रत्नपार्कमा जुलुस प्रर्दशनपछि इन्द्रचोकमा सभा


प्रकाशित: शुक्रवार, ३ साउन २०७६, १०ः०० बजे
- महानगरखवर

काठडमौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले शुक्रवार लोकसेवा विज्ञापनविरुद्ध विरोध ¥यालीको आयोजना गर्ने भएको छ । 


दिउँसो १२ बजे रत्नपार्कमा भेला भई भद्रकाली, न्युरोड हुँदै इन्द्रचोकमा सभामा परिणत हने नेवाः राष्ट्रिय मुक्ति मोर्चा काठमाडौं जिल्ला अध्यक्ष नमस्ते सायमीले जानकारी दिए । 


सायमीका अनुसार मोर्चाका केन्द्रीय अध्यक्ष सिपी गजुरेलले सम्बोधन गरिने सो कार्यक्रममा असामेवशी, असंबैधनिक लोक सेवा विज्ञापनको चर्को विरोध गरिने भएको छ । 


साथै विषादी परिक्षणमा सरकारले लिएको निर्णय विरुद्ध पनि मोर्चाले विरोध गर्ने सायमीले बताए । 


नेपाल आदीवासी जनजाति महासंघले केही समयता विज्ञापनविरुद्ध सडक अन्दोलन गर्दै आएको छ ।

 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD