१५ बैशाख २०८१, शनिबार
Header

लोकसेवा विज्ञापनविरुद्धको प्रदर्शनमा प्रहरी हस्तक्षेप (भिडियो)


प्रकाशित: आईतबार, २६ साउन २०७६, २१ः०० बजे
- महानगरखवर

काठमाडौं । आदीवासी जनजाति महासंघले आईतबार काठमाडौंमा गरेको प्रदर्शनमा प्रहरी हस्तक्षेप भएको छ । 


प्रदर्शनकारीहरुले भद्रकालीस्थित निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले हस्तक्षेप गरेपछि प्रदर्शनकारी र प्रहरीविच झडप भएको थियो । 


महासंघले लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्ना गर्नका लागि जारी गरेको विज्ञापन समावेशी नभएको नियमति रुपमा प्रदर्शन तथा विरोधका कार्यक्रहरु गर्दै आईरहेको छ । 


झडपपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।  


महासंघको निरन्तर विरोध भईरहेपछि आयोगले भने लोकसेवाको परिक्षा लिईरहपछि आन्दोलन झनै चर्कदै गईरहेको छ ।


यस अघि सर्वोच्च आदालतले पनि परिक्षा लिन सकिने फैसला गरिदिएपछि महासंघले देशव्यापी आन्दोलन घोषणा गरेको थियो ।

  
सत्तारुढ दलका नेताहरुले पनि लोकसेवाको विज्ञापन संविधान विपरीत भएको तथा समावेशी र समानुपातिक नभएको भन्दै विरोध जनाएका थिए । 

 

भिडियोः राजाराम तण्डुकारको फेसबुकपेजबाट 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD