२ जेठ २०८३, शनिबार
Nepal Bank AD 2082 mansir

लैनचौरबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ 


प्रकाशित: बुधवार, १४ माघ २०७७, २०ः०० बजे
- महानगरखवर

काठमाडौं । काठमाडौंको लैनचौरबाट कटुवा पेस्तोलसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएका छन । 


बुधबार सिन्धुपाल्चोकको भोटेचौर घर भई सामाखुसी टाउन प्लानिङ बस्ने २८ वर्षीय कृष्ण चौलागाईंलाई काठमाडौं महानगरपालिका–२६ लैनचौर क्षेत्रबाट पक्राउ गरेको हो । 


प्रहरीले उनको साथबाट एकथान नलकटुवा पेस्तोल र एक थान गोली बरामद भएको छ । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले विशेष सूचनाको आधारमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नेपाल प्रहरी समक्ष बुझाएको छ ।
 

asteriskhubs
Home Page Bottom Second


maharjan complex