७ बैशाख २०८१, शुक्रबार
Header

लेखक तथा समालोचक माणिकलाल श्रेष्ठको निधन


प्रकाशित: मंगलवार, ३ चैत्र २०७७, ११ः०० बजे  
- महानगरखवर

काठमाडौं । एक बौद्धिक, बाम बुद्धिजीवी, नेपालभाषाको विद्धान, विश्लेषक, समालोचक प्रा.डा. माणिकलाल श्रेष्ठको निधन भएको छ । 


मंगलवार विहान ८ बजे मेडिसिटी अस्पतालमा श्रेष्ठको निधन भएको परिवारजनले बताएको छ । ८९ बर्षीय श्रेष्ठ लेखक, साहित्यकार श्रेष्ठ केही दिन अघि अस्पताल भर्ना भएका थिए । 


उनका धेरै खोजमूलक पुस्तकहरु प्रकाशित भएका छन । उनका २ जना छोरा रहेका छन । 
 

asteriskhubs
Home Page Bottom Second


Lmc 16 wada
chunikhel ad
maharjan complex
kmc AD